२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा बन्दा-बन्दी हटाइएको सम्बन्धी सूचना, नेपाली श्रमिकलाई सहज

२०७७, १५ जेष्ठ बिहीबार १०:३०

जेठ १५, काठमाडौं विगतमा कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न मस्कट प्रशासकीय क्षेत्रमा लागु गरिएको बन्दा-बन्दी २९ मे शुक्रवारदेखि लागु हुने गरी हटाइएको यहाँको उच्चस्तरीय समितिले निर्णय गरेको गरेको छ । साथै मात्रा विलायतको (Wilayat of Muttrah)रूई, वादि कविर हमरिया लगायत क्षेत्रमा जारी स्वास्थ्य सम्बन्धी एकान्तवास भने जारी रहने निर्णय भएको समेत मस्कटस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

कोरोना भाइरसको कारणले ओमानमा अहिलेसम्म प्राप्त जानकारी अनुसार ८ हजार ३७३ (२१७७ जना स्वास्थ्य लाभ गरिसकेका समेत) जना संक्रमित भएका छन् भने ४० जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम अझै यथावत रहेकोले सम्पूर्ण नेपालीहरूले आवश्यक स्वास्थ्य सम्बन्धी सतर्कता अपनाउनु हुन तथा सामाजिक दुरी कायम गर्नुका साथै सार्वजानिक स्थानहरूमा उपस्थित हुँदा पञ्जा र मास्कको अनिवार्य प्रयोग गर्नुहुन समेत दुतावासले अनुरोध गरेको छ ।

नेपाली दूतावासले ओमानमा रहेका नेपालीहरूको अवस्था बारे जानकारी संकलन गर्ने उद्देश्यले शुरू गरेको अनलाइन सूचना संकलनबाट प्राप्त विवरणहरूबारे नेपाल सरकारसँग समन्वय भई रहेको जानकारी गराउँदै उक्त फारम नभरेका अन्य नेपालीहरूलाई पनि https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गएर आफ्नो विवरण उल्लेख गर्नु हुन समेत दुतावासले अनुरोध गरेको छ।

कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp: 71592490 टेलिफोनः 24696177/24696833 हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र