२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट नेपाल फर्किन चाहनेहरुलाई अत्यन्त जरुरी सूचना

२०७७, २३ जेष्ठ शुक्रबार ११:५८

जेठ २३, काठमाडौँ । मलेसियाबाट नेपाल फर्कन चाहनेहरुले आफ्नो विवरण अध्यावधिक गर्नको लागि मलेसियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ । दुतावासले एक सूचना जारि गर्दै यसअघी विवरण भरेकाहरुले पनि पुन फर्म भरि विवरण टिपाउन अनुरोध गरेको छ ।

दुतावासद्वारा जारी सुचनामा भनिएको छ ''यस दूतावासले यस अघि जारी गरेको अनलाईन फारममा धेरै जनाले आफ्नो विवरण भर्नु भएकोमा हामी आभारी छौ। सो विवरणको आधारमा विभिन्न मुलुकबाट नेपाल फर्कन चाहेका आफ्ना नागरिकहरुलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले पछिल्लो पटक गरेको निर्णय अनुसार थप विवरण आवश्यक परेको तथा नेपालमा कोभिड-१९ को वढ्दो प्रभाव समेतलाई मध्य नजर गरी नयाँ विवरण लिनु परेकोले पुनः निम्न अनुसारको विवरण उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछौ। पुनः फारम भर्नु परी तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।'' फर्म भर्नाको लागि मलेसियाबाट नेपाल फर्कने दर्ता फारमको यो लिंकमा क्लिक गर्नुहोला ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश