२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपि हिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुद्वारा मदिरा पिउन पाउनुपर्ने माग

२६ जेष्ठ २०७७, सोमबार ०९:३९

जेठ २६, दार्चुला | विश्वनै कोरोना महामारीले आतंकित भैरहेको बेला नेपाल सरकारले मदिरा बिक्री वितरण प्रतिवन्ध लगाएको बेलामा दार्चुला जिल्ला अपि हिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुले मदिरा पिउन पाउनु पर्ने  माग गरेका छन् ।

विगप्तीमा भनिएको छ स्वयम बुझ्नु कुरा हुन् कस्ले मदिरा पिउनु पर्छ कस्ले मदिरा पिउनु पदैन् भनेर कुनै कानुन उल्लेख गरिएको छैन् । 

अपि हिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुले मदिरा सेवन गरि  मनोरञ्जन गर्ने नैसर्गिक अधिकार भएको विगप्तीमा जारी गरिएको छ् ।

कोरोन्टाइन व्यवस्थापनमा आर्थिक अनयिमितता भएको हुदाँ आर्थिक अनयिमितता लाई ढाकछेप गर्न अहिले विभिन्न बाहना बनाएको स्थानीयहरुले आरोप लगाएका छन् । 

कांग्रेस बाट निर्वाचित वार्ड अध्यक्षलाई नेकपा पाटीमा प्रवेश गराउन  रु ११ लाखको मनोरञ्जनपाटी गरिएको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको बेला एक विगप्ती  निकाली मदिरा सेवन गर्न  पाउनु पर्ने  माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने