2026-09-05 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानमा समस्या परेकालाई सोमबार फर्काइने, टिकट खर्च आफै व्यहोर्नुपर्ने

जेठ २७, काठमाडौं । ओमानबाटअप्ठ्यारोमा परेका नेपालीहरुलाई आगामी सोमबार ल्याइने भएको छ । ओमानस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई १५ जुनमा सलाम एयरमार्फत ल्याइने तयारी गरिएको हो । 

नेपालीहरुलाई स्वदेश फर्कन सहजीकरण गर्न सरकारको आदेश २०७७ अनुसार प्राथमिकताका आधारमा ओमानबाट नेपालीहरु फर्काइने दूतावासले जनाएको छ। स्वदेश फर्कन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कम्तीमा ७ दिनभित्रको कोभिड १९ को नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने दूतावासले उल्लेख गरेको छ।

आफूलाई पायक पर्ने नजिकैको परीक्षण केन्द्र वा दूतावासले उल्लेख गरेका स्वास्थ्य संस्थामा परीक्षण गराउन दूतावासले आग्रह गरेको छ। कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ हुनेहरुले सलाम एयरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न सकिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल