२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको दुबईबाट नेपाल एयरलाइन्सको दुई उडान, आबुधाबीबाट हिमालयनको दुई उडान (सूचना सहित)

२९ जेष्ठ २०७७, बिहीबार १७:१९

जेठ २९, काठमाडौँ | विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण युएईमै रोकिएका नेपालीहरुलाई स्वदेश फिर्ता गराउने सम्बन्धमा युएई स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ । जारी सूचना अनुसार असार २, ४, ६ र ९ गते चार उडान मार्फत पहिलो चरणमा नेपालीहरुलाई स्वदेश फिर्ता ल्याइने भएको छ ।

दुतावासले युएईमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै नेपाल एएरलाइन्सको जहाजले दुबईबाट असार २ र ४ गते दुई उडान गर्ने जनाएको छ । त्यसपछि असार ६ र ९ गते हिमालयन एएरलाइन्सको जहाजले आबुधाबीबाट उडान गर्नेछ । 

दुतावासले प्राथमिकतामा परेका नेपालीहरुले टिकट खरिद नगरे पछिल्ला क्रममा परेकाहरुले टिकट खरीद गर्ने मौका पाउने समेत जनाएको छ । 

यूएईमा समस्यामापरी नेपाल आउन चाहनेहरुले विदेशबाट आउँदाको हवाई शुल्कदेखि क्वारेन्टाइन खर्च समेत आफैले व्यहोर्नुपर्ने नीति लिएको छ । उडानमा प्राथमिकतामा परेकाहरुले प्रतिव्यक्ति ५०० अमेरिकी डलर (लगभग १८३६ दिराम) का दरले टिकट खरिद गर्नुपर्ने भएको छ । सरकारले प्राथमिकता निर्धारण गरेर स्वदेश फिर्ता लैजाने नागरिकलाई झन्डै तेब्बर हवाई भाडामा लैजान शुल्क निर्धारण गरेपछि समस्यामा परेकाहरुले सरकारको चर्को आलोचना गरेका छन् । 

दुतावासले पछिल्लो पटक जारी गरेको सूचना हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य