२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले कतारको लागि तोकेको भाडादर झन्डै चार गुणा, एनआरएनए कतारद्वारा गम्भीर ध्यानाकर्षण

३० जेष्ठ २०७७, शुक्रबार ०३:३३

योगेन्द्र योगी | जेठ ३०, दोहा | नेपाल सरकारले कतारबाट कोरोना भाइरस (कोभिड-१९) को कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि तोकेको हवाई भाडादर प्रति  गैरआवसीय नेपाली संघ कतारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सर्व प्रथम त वास्तविक पीडित जो सङ्ग खानाको लागि खाद्यान्न समेत छैन उनीहरु सरकारले तोकेको भाडादर भुक्तान गर्न सक्दैनन् । गैरआवसीय नेपाली संघले कतार सरकार तथा त्यहाँका परोपकारी संस्था सङ्ग समन्वय गर्दै ४ हजार ८ सय बढी पीडितलाई खाद्यान्न बाढी सकेको छ अझै बाढने क्रम जारीको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्री जानकारी दिएका छन् । 

कतिपय नेपालीलाई कम्पनीले नै बस्न र खाना ब्यबस्था गरि रहेका छ्न भने अन्य कति सहयोग मागेर वा साथी भाइआफन्त संग ऋण गरेर पनि गुजारा गरि रहेका छन् । खर्च बिहिन भएका त्यस्ता पीडितलाई नेपाल सरकारले नै भाडा भुक्तान गरि उद्दार गरिनु पर्दछ एनआरएनए कतारले भनेको छ ।

अन्यको हकमा(जस्को कम्पनीले टिकट काटिदिने वा आफै ब्यबस्था गरेर जाने) पनि सरकारले उद्दार उडान भनेर कतारको लागि  तोकेको भाडादर सामान्य अवस्थामा भन्दा झन्डै चार गुडा बढी  छ । त्यसकारण सरकारले तोकेको भाडादर तत्काकल परिमार्जन गर्न माग गरिएको प्रवक्ता क्षेत्रीले बताए । 

नेपाल सरकारले तोकेको भाडा दोहादेखि काठमाडौँसम्मको ५४५  अमेरिकी डल्लर अर्थात करिब ६५ हजार रूपैया पर्ने छ । 

जस अनुसार जेठ  ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका तय भएको छ । 

नेपालीलाई आफ्नो देश फिर्ता ल्याउनको लागि स्वदेशका एयरलाइन्सलाई पहिलो प्राथमिकता दिईएको छ भने आवश्यकता अनुसार बिदेशी एयरलाइन्सले समेत उडान भर्नेछन् ।

पहिलो चरणमा ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने तय गरिएको छ । जस मध्ये नेपाल एयरलाइन्सले २४ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १९ उडान गर्ने छ । बाँकी २४ उडान विदेशी जहाजले भर्नेछ । नेपाल सरकारको निर्णयअनुसार पहिलो चरणमा कतारबाट नेपालका लागि जुन १६ र १७ गरि दुई उडान गर्ने तय भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य