योगेन्द्र योगी। जेठ ३०, दोहा । कोरना भाइरस (कोविड्-१९) महामारीका कारण अन्तराष्ट्रिय हवाई उडानहरु स्थगन भएकोले  साउदी अरबबाट स्वदेश फर्कनका लागि पर्खिरहेका नेपाली दाजुभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्र योगी। जेठ ३०, दोहा । कोरना भाइरस (कोविड्-१९) महामारीका कारण अन्तराष्ट्रिय हवाई उडानहरु स्थगन भएकोले  साउदी अरबबाट स्वदेश फर्कनका लागि पर्खिरहेका नेपाली दाजुभा"/>
2026-09-05 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट नेपाल फर्कन एकतर्फी भाडा ९३ हजार

योगेन्द्र योगी। जेठ ३०, दोहा । कोरना भाइरस (कोविड्-१९) महामारीका कारण अन्तराष्ट्रिय हवाई उडानहरु स्थगन भएकोले  साउदी अरबबाट स्वदेश फर्कनका लागि पर्खिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाल फर्कन चार्टर्ड उडान संचालन हुने भन्दै साउदीस्थित नेपाली   दूतावासले सूचना जारी गरेको छ । 

साउदीबाट जुन १५ देखि १८, १९ र २४ मा उडान हुने दूताबासले जनाएको छ । तत्कालको लागि साउदीको  रियाद, दमाम, र जेद्धा शहरबाट चार्टर उडान मार्फद स्वदेश फर्कन सकिने दूताबासले जनाएको छ । 

दूताबासका अनुसार साउदीबाट एकतर्फी भाडादर  नेपाली ७० हजारदेखि ९३ हजारसम्म तोकेको छ । नेपाल एरलाइन्स र हिमाल एरलाइन्सबाट नेपाली स्वदेश फर्काउने तयारी गरेको छ ।

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ भने १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भनेको दूताबासले जनाएको छ । साउदीमा करिब  तीन लाख बीस हजार नेपाली कामदार कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल