2026-09-05 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार सम्बन्धित काम गर्ने सबै संस्थाहरुलाई बिभागको सूचना

जेठ ३१, काठमाडौँ | वैदेशिक रोजगार सम्बन्धित काम गर्ने सबै संस्थाहरुलाई वैदेशिक रोजगार बिभागले सूचना जारी गर्दै नवीकरणका लागि आव्हान गरेको छ । नयाँ आर्थिक बर्ष सुरु हुनैलाग्दा विभागले उक्त आव्हान गरेको हो ।  

बिभागले इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)हरु, अभिमुखीकरण तालिम प्रादायक संस्थाहरु, सीपमूलक तालिम प्रदायक संस्थाहरु, घरेलु कामदारलाई तालिम दिने संस्थाहरु र केयर गिभर सम्बन्धि तालिम दिने र पठाउने संस्थाहरुलाई बिभागले नवीकरणलाई सूचना जारी गरेको हो ।

बिभागको सूचनामा ‘वैदेशिक रोजगार सम्बन्धि प्रचलित कानून बमोजिम स्थापना भई विभागबाट ईजाजतपत्र प्राप्त गरेका सनास्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार  नियमावली, २०६४ र सम्बन्धित निर्देशिका एवम् कार्यविधि बमोजिम मिति २०७७ असार मसान्तभित्र सम्बन्धित कानूनमा उल्लेख भए बमोजिमको नवीकरण दस्तुर र तोकिएका कागजातपत्रहरु संलग्न गरी नविकरंका लागि निवेदन आव्हान गरिएको छ ।’ 

नवीकरणको लागि वैदेशिक रोजगार विभागमा नवीकरणका लागि जाने सेवाग्राहीहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, रीतपूर्वक सबै कागजात सहित फाइलमा संस्थाको नाम, संचालकको नाम र सम्पर्क नम्बर उल्लेख हुनुपर्ने नियम छ । नवीकरणका लागि जानेहरुले संस्थाबाट परीचय पत्र सहित अख्तियारी लिएर एक जना मात्र उपस्थित हुनुपर्ने समेत जनाएको छ । 

तल हेर्नुहोस् बिभागले जारी गरेको सूचना 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल