२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीलाई म्यानपावर व्यवसायीको पत्र

१ असार २०७७, सोमबार ११:५७

मिति : २०७७ असार १ 

सम्माननीय प्रधानमन्त्री ज्यू 

विषय – वैदेशिक रोजगार 

हाम्रो वैदेशिक रोजगार ब्यवसायीको पीडा कसले सुनिदिने हो ? कि तपाईंलाई हाम्रो ब्यवसाय सम्बन्धी राम्रो कुरा सुनाइदिने कोही छैनन ? 

प्रधानमन्त्री ज्यू हामी पनि तपाईंका नागरिक हौ !!!!

अब असार मसान्त सम्म १०० जना कामदार यदी नपठाएको खण्डमा ब्यवसाय बाट पलायन हुनु पर्ने ऐन आको छ ! धेरै ब्यवसाय लगभग ५५० को हाराहरीमा लाइसेन्स नबिकरण नहुने अवस्थामा छ ! प्रधानमन्त्री ज्यू ऐनमा प्रत्यक २ वर्षमा एक आर्थिक वर्षमा १०० जना पठाएको हुनु पर्ने भन्ने आयो र लगत्तै नियमावली डोल मोटल गरी २ बर्ष लगातार पठाउनु पर्ने भन्ने कुरा आयो ! ठीक छ एन आयो नियमावली आयो त्यो सरकारको निर्णय हो तर यो २ बर्ष लाई यि सबै कुरा छुट दिनु पर्छ भन्ने हाम्रो समस्त ब्यवसायीहरुको माग हो ! माग गर्नुका यि कारण हरु छन !

१ सिन्डिकेट रोक्नेको नाममा १८ महिना मलेशिया पूर्ण रुपमा बन्द गरियो 

२ अहिले भर्खरै काम शुरु हुने बेलामा कोरोनाको कारणले लगभग ४ महिना बन्द भएको अवस्था 

यिनै कारणले गर्दा धेरै ब्यवसायले १०० पुर्याउन नसकेको हो !

३ यही बेलामा २ करोड धरौटी राख्ने नयाँ नियम आयो सबैले  सर सापटी गरेर धरौटी राखियो ! के वैदेशिक रोजगार ब्यवसायीहरुको केही योगदान छैन यो राज्य लाई छैन भने सबै लाइसेन्स खारेज गर्दिए भयो प्रधानमन्त्री ज्यू ? 

होइन भने अदालतले समेत यो अवधी लाई शुन्य समय मानिसकेको अवस्थामा वैदेशिक रोजगारलाई मात्र किन सधैं प्रहार !

प्रधानमन्त्री ज्यू लगभग ५१२ सस्था खारेज हुने अवस्थामा छन यही असार मसान्त सम्ममा !लगभग धरौटी मध्ये नगद २ अर्ब ५६ करोड र बैंक ग्यारेन्टी ७ अर्ब ६८ करोड ब्यवसायीहरुको २ वर्षलाई फ्रिज हुने अवस्थामा छ ! प्रधानमन्त्री ज्यू अहिले मन्त्रालयबाट पनि यो ऐन परिमार्जनका लागि बैशाखमा नै मन्त्रिपरिसदमा निर्णय भएर बसेको अवस्था छ ! अन्तिम अवस्थामा आउँदा सम्म पनि यो नबिकरणको विषयमा मन्त्रालयबाट केही आधिकारिक धारणा आउन सकेको छैन ! सबै ब्यवसायहरुको ब्यापार गर्ने अधिकार सुनिश्चित गरिदिनु पर्‍यो ! र साथ साथै सम्पूर्ण  ब्यवसायी ज्यू हरु पहिला हाम्रो ब्यवसायी हो, राजनीति पछी हो र राजनीति पनि आवश्यक पनि छ ति निरन्तर चलि राख्छन र प्रत्यक २ बर्ष चुनावमा ब्यबसायीले छिनो फानो गर्ने नै छन ! 

अहिले पार्टीका सबै दल राष्ट्रका लागि एक जुट भएका छन ! तेसै गरी हाम्रा ब्यबसायीका लागि हामी एक जुट हौ ! हामीबाट पनि एस्तो बेलामा ब्यवसायीमा घात हुन्छ भने ति ब्यवसायीका आसुले सधैं पोली राख्ने छ !!

(प्रज्ञान न्यौपाने पूर्व अध्यक्ष नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार एशोसिएशन )


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य