२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट भोली र पर्सि आउने भनि निर्धारित भएको चार्टर्ड उडान स्थगित

१ असार २०७७, सोमबार १४:१६

असार १, काठमाडौँ | नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्समार्फत कतारबाट हुने चार्टर्ड उडानहरु स्थगित भएको छ । नेपाल एयरलाइन्सले भोली १६ जुनमा उडान गर्ने र हिमालय एयरलाइन्सले १७ जुनमा उडान गर्ने तय भएको थियो । 

कतारस्थित नेपाली दुतावासले सूचना जारी गर्दै जानकारी दिएको छ 'गत २०७७ जेठ ३० गते यस राजदूतावासबाट जारी भएको सूचनामा उल्लेख गरिए अनुसार दोहाबाट काठमाण्डौका लागि १६ जुन २०२० मा नेपाल एयरलाइन्सको र १७ जुन २०२० मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारणले हुन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।' 

दुतावासका अनुसार उक्त उडानहरुको नयाँ तालिका तय भएपछि जानकारी गराइने छ ।

दुतावासले तत्काल हुने तय भएका दुई उडान के कारण स्थगित गर्यो भन्ने बारेमा खुलाएको छैन ।

पछिल्लो पटक सरकारले कतारबाट नेपालसम्मको लागि चार्टर्ड उडान शुल्क ३९२ डलर कायम गरिएको छ । स्वदेस फिर्ता हुन चाहनेहरुले अनिवार्य आरडीटि तथा पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य