२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट १६ र १८ गते उड्ने भनिएका निर्धारित चार्टर्ड उडानहरु स्थगित

१ असार २०७७, सोमबार १४:२५

असार १, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएई) बाट नेपाल एयरलाइन्स मार्फत हुने चार्टर्ड उडानहरु स्थगित भएका छन् । युएईबाट नेपाल एयरलाइन्सले भोली १६ गते र १८ गते उडानहरु तय भएको थियो । तर प्राविधिक कारण देखाई ति उडानहरु स्थगित गरिएका छन् ।

युएई स्थित नेपाली दुतावासले सूचना जारी गर्दै जानकारी दिएको छ 'संयुक्त अरब इमिरेट्सबाट काठमाडौँको लागि १६ र १८ जुन २०२० (तदनुसार २०७७ असार २, मंगलवार र असार ४, विहीवार) का लागि तय भएका नेपाल एयरलाइन्सका चार्टर्ड उडानहरू प्राविधिक कारणवश हाललाई स्थगन भएको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । नयाँ उडान तालिका प्राप्त हुनासाथ जानकारी गराइनेछ ।' 

दुतावासले तत्काल हुने तय भएका दुई उडान के कारण स्थगित गर्यो भन्ने बारेमा खुलाएको छैन ।

पछिल्लो पटक सरकारले युएईमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि नेपालसम्मको लागि चार्टर्ड उडान शुल्क ३६० डलर कायम गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य