२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७५ प्रतिशत म्यानपावर कम्पनी नविकरण नहुने अवस्थामा : कांग्रेस

२०७७, २ असार मंगलवार ०६:१४

असार २, काठमाडौँ । नेपाली काँग्रेसले कोभिड १९ को महामारीका कारण सवै व्यवसायमा गम्भीर असर परिरहेको भन्दै वैदेशिक रोजगार व्यवसायीको इजाजत पत्र सहज रुपमा नविकरण गरिदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ती प्रकाशित गर्दै विषम परिस्थितिमा बार्षिक १ सय जना कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने वाध्यात्मक व्यवस्थाका कारण नेपालका करिव ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीहरुको इजाजत पत्र नविकरण नहुने अवस्था सिर्जना भएको जनाएका छन् ।

वैदेशिक रोजगार ऐनमा गरिएको पछिल्लो संशोधन अनुसार बर्षमा १ सय कामदार रोजगाीका लागि पठाउन नसक्ने वैदेशिक रोजगार व्यवसायीको ईजाजत पत्र नविकरण हुँदैन । सो व्यवस्थाका कारण धेरै व्यवसायीको ईजाजतपत्र रद्द हुने स्थिति रहेको भन्दै सरकारले ऐनको सो व्यवस्थामा संशोधन गर्ने निर्णय गरिसके पनि औपचारिक निर्णय भएको छैन । ऐनको सो व्यवस्था संसद मार्फत संशोधन हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट