२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट नेपाल फर्कने सूचीमा परेका २२३ जनाको नाम सार्वजनिक (नामावलीसहित)

२ असार २०७७, मंगलवार ०८:४१

असार २, काठमाडौँ । साउदी अरेबियामा समस्यामा परेर स्वदेश फर्कन चाहनेहरुको प्राथमिकताक्रम अनुसार पहिलो सूची सार्वजनिक भएको छ । साउदी स्थित नेपाली दुतावासले स्वदेश फर्कन प्राथमिकतामा परेका २ सय २३ जनाको नाम र पासपोर्ट नम्बर सहित सूची सार्वजनिक गरेको हो । 

साउदीबाट जुन १८ अर्थात् असार ४ अगते पहिलो उडान हुँदैछ । हिमालयन एयरलाईन्सबाट नेपालका लागि हुने उडानको हवाई भाडा १७ सय ४४ साउदी रियाल तोकिएको छ ।

उडान तालिका अनुसार प्राथमिकताक्रममा परेका सबै जनाले कोभिड -१९ नेगेटिभको प्रमाणपत्र साथमा संगै राख्नुपर्ने दुतावासले जनाएको छ । कोभिड -१९ को प्रमाणपत्र सकभर आफै कार्यरत रहेको कम्पनीमार्फत गर्न नभए आफुलाई पायक पर्ने वा तोकिएको स्थानमा गएर परिक्षण गर्न सकिने दुतावासले जनाएको छ ।

हेर्नुहोस् प्राथमिकतामा परेकाहरुको नामावली 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य