२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार धरौटीको ८० करोड राख्न बैंकको प्रस्ताव माग्दै बिभाग

४ असार २०७७, बिहीबार ०५:४७

असार ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले आफूसँग रहेको मध्ये ८० करोड एक बर्षको लागि मुद्दती खातामा राख्न चाहेको भन्दै सूचना जारी गरेको छ । 

बिभागले उक्त रकम राख्नको लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त मध्ये (क) बर्गको बैंकहरुले नेपाल राष्ट्र बैंकको नियम अनुसार पूर्णरुपल आवश्यक पर्ने वित्तीय सूचकांक समेत खुल्ने गरि व्याजदर के कति दिन सकिने हो हो समेत खुलाई प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । जसको लागि ७ दिनको म्याद तोकिएको छ । 


विभागले अर्को सूचना जारी गर्दै वाणिज्य बैंकहरुमा रहेको धरौटी रकमबाट प्राप्त ब्याज रकम कल खाता खोली जम्मा गर्नुपर्ने भएको जनाउदै ५ दिनमा प्रस्ताव पेश गर्न पनि सूचित गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य