Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ३४जनामा कोरोना पुष्टि, सातै स्थानीय तह फैलियो

२०७७, ४ असार बिहीबार ०८:११


 पर्वत । पर्वतका सात वटै स्थानीय तहमा कोरोना फैलिएको छ । विहिबार थप ५ जनामा कोरोना पुष्टि भएसँगै सातै वटा स्थानीय तहमा कोरोना भेटिएको हो ।

चितवनको प्रयोगशालामा भएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।

संक्रमितहरुमा कुश्मा नगरपालिका १२ ठुलीपोखरीका १, वडा नं. १३ खौलालाकुरीका १ जना गरी २ जना, फलेवास नगरपालिका २ थापाठानाका २ र मोदी गाउँपालिका  ६ तिलाहारका १ जना पुरुष रहेका छन् ।

उनीहरु सबै भारतबाट फर्किएर कुश्माको पुलिङ क्वारेन्टाइनमा बसेका थिए। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ। योसँगै पर्वतमा संक्रमितको सख्ंया ३४ पुगेको छ । बुधबार मात्र पर्वतमा फलेवास नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको थियो।

यस अघि भेटिएका २९ जना पनि सोहि अस्पतालको आइसोलेशनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश