जिल्ला प्रहरी कार्यालय कैलालीले स्थानीय चन्द्रबहादुर दर्लामीमगरका आठ वर्षीय छोरा सुनिलको सर्पले डसेर"/>
जिल्ला प्रहरी कार्यालय कैलालीले स्थानीय चन्द्रबहादुर दर्लामीमगरका आठ वर्षीय छोरा सुनिलको सर्पले डसेर"/>
साउन ७, धनगढी । सर्पले डसेर कैलालीको गोदावरी–८ गोदावरी गाउँमा एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले स्थानीय चन्द्रबहादुर दर्लामीमगरका आठ वर्षीय छोरा सुनिलको सर्पले डसेर मृत्यु भएको जनाएको छ।
घरमै सुतिरहेको अवस्थामा बालक सुनिललाई सर्पले डसेकोमा उपचारका लागि अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको थियो।