2026-06-20 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको दमामबाट १ सय ५७ नेपाली स्वदेश आईपुगे

असार ५, काठमाडौँ | साउदीको दमामबाट १ सय ५७ नेपालीलाई लिएर उडेको हिमालयन एयरलाइन्सको जहाज शुक्रबार बिहान ७:३० बजे काठमाडौं आइपुगेको छ । 

उक्त विमानमा एक जनाको शव सहित ४ जना गर्भवती सहित ८ जना महिलाहरु रहेका छन् । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले उडान सुरु भएकोले स्वदेश फिर्न चाहने नेपालीलाई धैर्य रहन आग्रह गरेका छन् । दुतावासले कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी क्रमशः फर्काउने काम सुरु भएको बिहिबार बेलुका एक सूचनामा मार्फत जानकारी दिएको छ । 

उतावासले भनेको छ 'कोरोना संक्रमणका महामारीका समयमा धेरै दुःख कष्ट सहेर धैर्यतापूर्वक स्वदेश फर्किने दिनको प्रतिक्षामा बस्नुभएकोमा यहाँहरुप्रति नेपाली राजदूतावास धन्यवाद दिन चाहन्छ । आगामी दिनहरुमा पनि दाजुभाइ दिदीबहिनीहरु पनि क्रमशः स्वदेश फर्किने क्रममा हुनुहुन्छ ।' 

साउदीमा १० हजार जनाले स्वदेश फिर्ता हुन् दूतावासमा आवेदन दिएका छन् । पहिलो उडानमा अलपत्र परेका कामदारहरु आएको दूतावासले जनाएको छ । दोश्रो उडान राजधानी रियादबाट भोलि शनिबार हुँदैछ । तेश्रो उडान भने आगामी मंगलबार हुनेछ । 

बिहिबार बेलुका साउदीस्थित दुतावासले जारी गरेको सूचना हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ