२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट एक सय ५१ नेपाली लिएर नेपाल उड्यो हिमालय एयरलाइन्स

२०७७, ७ असार आईतवार ०३:३४

योगेन्द्र योगी | असार ७, दोहा | कोरोना भाइरसको कारण समस्या परेका एक सय ५१ जना नेपाली लिएर आबुधावीबाट हिमालय हिमालय एयरलाइन्स काठमाडौँको लागि उडेको छ ।

हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत फर्कनेहरुमा २५ महिला र १ सय २६ पुरुष रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । 

आज फर्कनेहरुमा दूतावासको प्राथमिकतामा परेकाहरु छन् भने केहिलाई रोजगारदाता कम्पनीले टिकट दिएका थिए र कोही आफैले टिकट काटेर स्वदेश फर्किएका हुन । 

स्वदेश फर्किनेहरुलाई बिदाई गर्न नेपाली दूतावासका श्रम सहचारी मोतिराम भुसाल,श्रम काउन्सिलर निर्मला थापा जनसंपर्क अधिकृत इरफान आलम लगायत विमानस्थल पुगेका थिए । फर्किनेहरुको निःशुल्क रुपमा कोरोना परीक्षण गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने