2026-06-20 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दूतावासले भन्यो : बढी हवाई भाडाको भ्रामक हल्ला नपत्याउनु

असार ८, काठमाण्डौ। कुवेत स्थित नेपाली दूतावासले कुवेतबाट नेपालका लागि ४ सय १० अमेरिकी डलर हवाई भाडा तोकिएको भन्दै त्यस विपरितको भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । दूतावासले हालै सामाजिक सञ्जालमा हिमालय एयरलाइन्सको उडान भाडा १ सय ९० कुवेती दिनार रहेको जसमा कोरोनाको जाँच समेत गरिने भनि प्रचार गरेको बुझिन आएको भन्दै यसमा स्पष्ट पारेको हो ।

यसरी धेरै भाडा तोक्न दूतावासको कुनै भूमिका नरहेको र दूतावासले जारी गरेको सुचनामा पनि यस सम्वन्धमा कुनै कुरा नलेखिएको बताएको छ । दूतावासले आधिकारिक सुचनालाई मात्र आधार मान्न आग्रह गरेको छ ।

कुवेत स्थित नेपाली दूतावासले गत गत असार ४ गते जारी गरेको सुचनामा कुवेतबाट नेपालका लागि एकतर्फी हवाई भाडा ४ सय १० अमेरिकी डलर बरावरमात्र रहेको उल्लेख छ जुन कुवेती दिनारमा झण्डै १ सय २७ हुन आउँछ । तर हिमालय एयरलाइन्सले आगामी उडानका लागि प्रतिव्यक्ति १ सय ९० को भाडादर सार्वजनिक गरेको भन्दै यसको विरोध सुरु भएपछि दूतावासले प्रष्ट पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ