2026-09-12 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुनीचाँदे गाउँपालिका : पूर्वाधार विकासमा उच्च प्राथमिकता

असार ९, जाजरकोट। जुनीचाँदे गाउँपालिकाले सडक पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको छ । गाउँपालिकाका इञ्जिनीयर प्रेम केसीले सात सडक गाउँपालिका भित्र र  दुई अन्तर जिल्लालाई जोड्न गरी निर्माण जारी रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार पाती हाल्ला, कार्कीगाउँ गाजलपाका–ओलखोला, साना खोला–डाडाकोट, लुहादह–गर्खाकोट , फापर बैया–भैरव मावि , पञ्चाला चोत्राकोट–मेसु , पाती हाल्ला पञ्चाला–जुनी हुँदै जुम्ला, मेसु चुत्राकोट, नरमरा लुहादह मावि कोताङ हुँदै जुनी जुम्ला सडक निर्माण जारी रहेको छ । 

यसैगरी लामा तरा गर्खाकोट सडक निर्माण  शुरु भएको र  लामातरा वुद्धिडाडा स्तरउन्नतीको  शुरु गर्न लागिएको उहाँले बताउनुभयो ।  लकडाउनमा निर्माण जारी रहेको जनाइएको छ ।  

अघिल्लो वर्ष झण्डै ५० किलोमिटर सडक गाउँपालिकाले निर्माण गरेको गाउँपालिकाकी कार्यवहाक अध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो । आव २०७७÷७८ को नीति तथा कार्यक्रममा सडक, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह