२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट स्वदेश फर्कने नेपालीहरुको लागि असार १३ मा दोश्रो उडान हुने, नामावली सहित हेर्नुहोस्

२०७७, ९ असार मंगलवार ११:०९

असार ९, काठमाडौं । कतारस्थित नेपाली दुतावासले २७ जुन २०२० मा नेपालका लागि दोश्रो उडान हुने बताएको छ । राजदूतावासले असार ४ गते निकालेको सूचनामा नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने जनाएको थियो ।

उक्त उडान २७ जुन २०२० अर्थात् असार १३ गतेलाई गर्दै उक्त उडानबाट नेपाल फर्कने यात्रीहरुको अद्यावधिक सूची दुतावासले सार्वजनिक गरेको छ ।

उक्त उडान अनुमतति र यो सूचीमा पर्नुभएका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट Clearanceप्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दुतावासले जनाएको छ ।

हवाई टिकटका लागि नेपाल एयरलाइन्सको तोकिएको निम्न ट्राभल एजेन्टमा सम्पर्क गर्नुहुन दुतावासले अनुरोध गरेको छ ।

Fahd Travels, Jaida Towers (Sales & Reservation)

Abdul Hafeez , Mob +974 70665648, Kashi Dhamala, Mob +97466675150

Tel +974 44318080 Fax +974 44214744 Email: [email protected], [email protected]

साथै, हवाई भाडा, स्वास्थ्य परीक्षण लगायतका विषयमा पूर्व सूचनामा उल्लेख भएबमोजिम नै हुनेछ ।

यस अघि २० जुनको नेपाल एयरलाइन्सको उडानको लागि नाम प्रकाशित भै तोकिएको उडानमा विविध कारणले जान नसक्नु भएका यात्रुहरुले अब हुने उडानमा नेपाल जानका लागि उल्लेखित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न सकिने दुतावासले जनाएको छ । साथै, यस उडानमा  सिट क्षमता नपुग भई प्रतिक्षा सूचीमा पर्नुहुने यात्रुहरुले एयरलाइन्सको पछिल्ला उडानमा यात्रा गर्न सक्नेछन् । त्यसैगरी पर्याप्त यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न

सक्नेछ ।

नामावली हेर्नुहोस् 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने