२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोली ७०० भन्दा बढी नेपाली स्वदेश फर्कदै, यी ५ उडान हुनेछन्

२०७७, ९ असार मंगलवार १६:४९

असार ९, काठमाडौँ | कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाल सरकारले विभिन्न देशबाट चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश ल्याउने क्रम जारी राखेको छ । यसै क्रममा आज १४ अन्तर्राष्ट्रिय उडान गरिए भने भोली बिभिन्न १० अन्तराष्ट्रिय उडान हुनेछन् । 

बुधबार उडान हुने १० अन्तराष्ट्रिय उडान मध्ये ५ अवतरण उडान हुनेछ भने ५ प्रस्थान उडान हुनेछ । भोली हुने उडानमा हिमालयन एयरलाइन्सले साउदीको दम्मामबात १५४ जना, सोहि एयरलाइन्सले युएईको आबुधावीबाट १५४ जनालाई स्वदेश फिर्ता ल्याउनेछ । 

त्यस्तै अर्को उडान नेपाल एयरलाइन्सले साउदीको जेद्दाबाट नेपालीहरुलाई ल्याउदैछ, उक्त विमानमा कति आउनेछन् भन्ने तय भएको छैन । त्यस्ता हिमालयन एएरलाइन्सले कुवेतबाट १५४ जना नेपालीलाई ल्याउनेछ । 

त्यस्तै बुधबारनै तुर्किस एयरलाइन्सले २८० जना यात्रुलाई नेपाल ल्याउनेछ । 

तल सूचीमा हेर्नुहोस् भोलीका अन्तर्राष्ट्रिय उडान सुची 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने