योगेन्द्र योगी | असार १६, दोहा | कोरोना भाइरस नियन्त्रणका लागि कतारमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने विपत्ति व्यवस्थापन समितिले जनाएको छ । कतारी नागरिक तथा आप्रवासीहरुले सावधानिका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्र योगी | असार १६, दोहा | कोरोना भाइरस नियन्त्रणका लागि कतारमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने विपत्ति व्यवस्थापन समितिले जनाएको छ । कतारी नागरिक तथा आप्रवासीहरुले सावधानिका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएक"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा पाँच जना भन्दा बढी भेला हुन नपाउने

१६ असार २०७७, मंगलवार ०६:२५

योगेन्द्र योगी | असार १६, दोहा | कोरोना भाइरस नियन्त्रणका लागि कतारमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने विपत्ति व्यवस्थापन समितिले जनाएको छ । कतारी नागरिक तथा आप्रवासीहरुले सावधानिका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको जनाएको छ ।  
प्रतिवन्ध हटाउन जुलाई १ देखि दोश्रो चरण लागू हुने समितिले जनाएको छ भने कतारले चार चरणमा कोरोनाको प्रतिवन्ध हटाउने तयारी गरेको जनाएको छ । जुलाई १ देखि ५ जना सम्म भेला हुन दिने,सिमित समयका लागि मलहरु खुल्न दिइने, मार्केट तथा होलसेल मार्केट सिमित समयका लागि खुल्न दिइने, कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्ने, यस विषयमा उद्योग तथा बाणिज्य मन्त्रालयले सूचना जारी गर्ने, संग्रहालय र लाइब्रेरी सिमित मानिसका लागि सिमित समयका खोलिने, आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने जनाएको छ ।
 नीजि मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने, १० जना भन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने र ५ वटा प्राथनाका लागि मस्जिदहरु खुल्ने समितिले जनाएको छ । त्यसै गरि अगस्ट १ देखि तेस्रो चरण लागू हुने छ भने प्राथमिकतामा रहेका आप्रवासी कामदारहरु कतार आउन पाउने र फर्किएहरुले  व्यक्तिगत खर्चमा १४ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ ।
कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात्  सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य