2026-09-05 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल र साइप्रसबाट समस्या फारम भर्ने ६०० जना, फिर्ता हुने १२७ मात्र

असार २०, काठमाडौँ | इजरायल र साइप्रसमा समस्यामा परेका १२७ नेपाली स्वदेश फिर्ता भएका छन् । कोरोना संक्रमणबाट सिर्जित असहज परिस्थितिका कारण त्यहाँ समस्यामा परेका १४७ नेपाली लिएर स्राइप्रसबाट कतार एयरवेजले उडान भरेको हो ।

उक्त उडानमा इजरायलका ३९ जना र साइप्रसबाट ८८ नेपाली स्वदेश फर्किएका इजरायल स्थित नेपाली दूतावासले जनाएको छ । 

यसअघि ३० जुनमा हुने भनिएको नेपाल एयरलाइन्सको उडान रद्द भएपछि दूतावासको पहलमा साइप्रस र इजरायलबाट समस्यामा परेका नेपालीहरुलाई कतार एरयवेजको उडानमार्फत स्वदेश पठाइएको हो । 

इजरायल र साइप्रसबाट करिब ६ सय नेपालीले स्वदेश फर्कने इच्छा देखाएर दूतावासमा फारम भरेपनि अन्तिम समयमा धेरै नेपालीहरु स्वदेश फर्कन चाहेनन् । स्वदेश फिर्ता हुन कमैले टिकट काटेपछि दुतावासले पटक-पटक जानकारी गराएको थियो । 

इजरायलबाट शुक्रबार विहान १०:१५ बजे Israir एयरलाइन्सको उडानबाट इजरायलमा समस्यामा अपरेका नेपालीहरु साइप्रसको लागि र साइप्रसबाट इर्ज्रायलबाट आएका ३९ सहित १२७ जना दिउसो २:०० बजे साइप्रसको लर्नाका अन्तराष्ट्रिय विमानस्थल हुँदै कतार हुँदै नेपालको लागि उडेको छ । 

तलका तश्वीरहरु: इजराइलबाट फर्कने नेपालीहरुको विदाइको लागि राजदूत अन्जान शाक्य विमानस्थलमा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल