2026-06-18 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट २ हजार ५ सय ४७ जना नेपाली स्वदेश फर्किए (विवरण सहित)

योगेन्द्र योगी | असार २१, दोहा | कोरोना लगायत अन्य बिभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने पहिलो चरण अन्तर्गत साउदीबाट फर्किनै पर्ने नेपाली नागरिकहरू मध्ये २ हजार ५ सय ४७ जना स्वदेश फर्किसकेका छन्।


साउदीबाट एकै दिन तीन उडानमार्फद ५ सय ४८ जना नेपाली स्वदेश फर्किएको दूतावासले जनाएको छ । 

दूतावासका अनुसार असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी एकै दिन तीन वटा उडानमार्फद स्वदेश फर्किने क्रममा राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं २१९२ बाट २४९ जना नेपालीहरु स्वदेश फर्किएका छन् । 


यसै गरी दम्मामबाट नेपाल एयरलाईन्सबाट १४५ र हिमालय एयरलाइन्सको उडानबाट १५४ जना नेपालीहरू पनि स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

यस्तै साउदीस्थित नेपाली दूतावासका अनुसार साउदीमा हवाइ उडानहरु स्थगित भएका कारण विगत केही महिना देखि स्वदेश फर्काउने पर्खाइमा रहेका मध्ये ४० जना नेपालीको शव पनि नेपाल पठाईएको जनाएको छ ।


यी सबै उडानहरुमा स्वदेश फर्किनेहरुलाई बिदाई गर्न दूतावासका कर्मचारी, एनआरएन प्रतिनिधिहरु लगायत विमानस्थल पुगेका थिए । यसैगरि अर्को उडान जुलाई ६ मा रियादबाट हुने दूतावासले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु