२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवास नगरपालिका वडा ११मा रोपेको खेत माथी डोजर लगाइयो

२०७७, २१ असार आईतवार ०३:१४

असार २१, पर्वत । फलेवास नगरपालिका वडा ११ मा रोपेको खेत माथी डोजर लगाउदा असार मासा रोपेको धानमा क्षती हुनुका साथै जग्गा वाला यामु पाण्डे र बालाकृष्ण पाण्डेको आदि हल्को मेलोमा नै नगरपालिकाले नियत बस जबर्जस्ति डोजर लगाइएको भन्दै न्याय खोज्न फलेवास नगरपालिका हुँदै जिल्ला स्तरमा पहल गर्दा समेत न्याय नपाएको गुनासो पीडितले गरेका छन् ।

यामु एकल महिला हुन भने बालाकृष्ण समाजमा न्यून आए स्तर भएका हुन ,उनिहरुको आर्थिक उपार्जनका लागि त्यति  खेत मात्र थियो । उनको त्यही खेतमा रोपेको धानमा डोजर लगाए पछि कुनै बिकल्प नभएको भन्दै हार गुहर गरेकी छन।उनीहरुको जग्गामा पहिला पनि मदिराको तालमा रातिमा डोजर लगाइ गाबिसको रोहवरमामा उनीहरुको जग्गा नखन्ने सर्तमा सहमती भै सकेको थियो ।


नगरपालिकाले नै जबर्जस्ति रोपो माथी डोजर लगाइ दिए पछि न्यायको आस मरेको यामु पाण्डे गुनासो गरेकी छ्न।उन्ले थपिन नगरपालिकाले कृषिलाइ प्राथमिकता दिएको भने पनि रोपेको धान माथि डोजर चलाइनु कत्तिको न्यायोचित हुन सक्छ स्थानीय तहले हुदा खानेहरुलाइ नै सक्न लागि परेको भन्दै उन्ले आफ्नो क्षतिपुर्ति सहित खनिएको जग्गा जस्ताको तेस्तै हुनु पर्ने माग राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक