Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यातायात व्यवसायीहरु भोलीदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार

२०७७, ४ श्रावण आईतवार १०:१४

साउन ४, काठमाडौँ | यातायात व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।  सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपनि विभिन्न माग राख्दै यातायात व्यवसायीहरु यातायात सञ्चालन गर्न मानेका थिएनन् ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलपछि व्यवसायीहरुले सोमबार विहानदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका छन् । यातायात व्यवसायीहरुको माग राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति मार्फत समेटिएको भन्दै व्यवसायीहरुले यातायात संचालनको लागि तयार भएका हुन् । 

यातायात व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् । हाललाई सरकारले यसअघिनै गरेको निर्णय अनुसार एक जिल्लाबाट अको जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न पाइन्छ । उपत्याकाको हकमा भने तीन जिल्ला जहाँ पनि यातायात संचालन गर्न पाइनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा