ललित बोहरा | साउन १०, डडेल्धुरा | जिल्ला शिक्षा कार्यालय डडेल्धुरा र अछाम सुदूरपश्चिममा सर्वोत्कृष्ट (अति उत्तम) घोषणा भएको जिल्ला शिक्षा अधिकारी दुर्गा बिष्टले आफनो फेसबुकमा उल्लेख गरेका छन् । 

आर्थिक बर्ष २०७२/७३ को कार्य सम्पादन मुल्यां"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन १०, डडेल्धुरा | जिल्ला शिक्षा कार्यालय डडेल्धुरा र अछाम सुदूरपश्चिममा सर्वोत्कृष्ट (अति उत्तम) घोषणा भएको जिल्ला शिक्षा अधिकारी दुर्गा बिष्टले आफनो फेसबुकमा उल्लेख गरेका छन् । 

आर्थिक बर्ष २०७२/७३ को कार्य सम्पादन मुल्यां"/>

2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला शिक्षा कार्यालय डडेल्धुरा सर्वोत्कृष्ट अर्थात अति उत्तम

ललित बोहरा | साउन १०, डडेल्धुरा | जिल्ला शिक्षा कार्यालय डडेल्धुरा र अछाम सुदूरपश्चिममा सर्वोत्कृष्ट (अति उत्तम) घोषणा भएको जिल्ला शिक्षा अधिकारी दुर्गा बिष्टले आफनो फेसबुकमा उल्लेख गरेका छन् । 

आर्थिक बर्ष २०७२/७३ को कार्य सम्पादन मुल्यांकनमा जिल्ला शिक्षा कार्यालय डडेल्धुरा र अछाम सुदूरपश्चिमका अन्य सात वटा जिल्लाहरुलाई पछि पार्दै सुदूरपश्चिमकै उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय घोषणा भएका हुन् । कार्यालयले प्राप्त गरेको सिकाइ उपलब्धि, कार्यक्रमहरुको प्रभावकारीता, सम्पादन गरिएका बिभिन्न क्रियाकलापहरुको स्तर लगायत कार्यालयको समग्र कार्य सम्पादन र अन्य बिभिन्न सूचकहरुको आधारमा ८० प्रतिशत माथि उपलब्धी हाँसिल गरेर ती दुई जिल्ला आर्थिक बर्ष २०७२/७३ को प्रगती समिक्षा गोष्ठीमा अति उत्तम घोषणा भएका हुन् । जिल्ला शिक्षा कार्यालय बैतडी र दार्चुला कार्य सम्पादनमा उत्तम जिल्ला घोषणा भएको र कैलाली भने सामान्यमा परेको क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल डोटीका उप–निर्देशक बैकुण्ठ सुबेदीले जानकारी दिनु भयो । 

अन्य चार जिल्ला शिक्षा कार्यालयको नतिजा भने शन्तोषजनक रहेको उहाँले जानकारी दिनुभयो । ती चार जिल्लाले ४० प्रतिशत भन्दा तल नतिजा ल्याएको उहाँले जानकारी दिनुभयो । गत साल २०७२ मा जिल्ला शिक्षा कार्यालय डडेल्धुरा कार्यसम्पादनमा सर्वोत्कृष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई