साउन १०, धनगढी | भारत हुँदैं अवैधानिक तरिकाले कुवेततर्फ लैजान खोजिएका चार जना युवतिको उद्धार गरिएको छ । 

रोजगारीको प्रलोभन देखाएर दलालले भारतर्फ लैजादैं गर्दा कैलालीको त्रिनगर भन्सार नाकाबाट ती युवतिहरुको उद्धार गरिएको हो । माईती नेपाल धनग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, धनगढी | भारत हुँदैं अवैधानिक तरिकाले कुवेततर्फ लैजान खोजिएका चार जना युवतिको उद्धार गरिएको छ । 

रोजगारीको प्रलोभन देखाएर दलालले भारतर्फ लैजादैं गर्दा कैलालीको त्रिनगर भन्सार नाकाबाट ती युवतिहरुको उद्धार गरिएको हो । माईती नेपाल धनग"/>

2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भारत हुँदैं अवैधानिक तरिकाले कुवेततर्फ लैजान खोजिएका चार युवतिको उद्धार

साउन १०, धनगढी | भारत हुँदैं अवैधानिक तरिकाले कुवेततर्फ लैजान खोजिएका चार जना युवतिको उद्धार गरिएको छ । 

रोजगारीको प्रलोभन देखाएर दलालले भारतर्फ लैजादैं गर्दा कैलालीको त्रिनगर भन्सार नाकाबाट ती युवतिहरुको उद्धार गरिएको हो । माईती नेपाल धनगढी र प्रहरीको संयुक्त सक्रियतामा युवतिहरुको उद्धार गरिएको जनाइएको छ । उनीहरुलाई लिन दिल्लीबाट धनगढीसम्म आएका एक जना नेपाली दलाललाई प्रहरीले पक्राउ गरेको छ । दलालका एक सहयोगी फरार भएका छन् । थप छानबिन भइरहेको जनाइएको छ । 

दलालले युवतिहरुलाई इलेक्ट्रोनिक रिक्सामा राखेर सीमा कटाउँदै गर्दा उनीहरुको उद्धार गरेको माइती नेपालका शिवचरण चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई