२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मध्य वर्षातमा पनि रोकिएन कालगण्डकी दोहन

१५ श्रावण २०७७, बिहीबार ०२:४८

साउन १५, पर्वत । पर्वत र बागलुङको सिमाना भएर बग्ने  कालीगण्डकी नदीमा  मध्य वर्षात्को समयमा पनि अबैध रुपमा उत्खनन भएको छ । पर्वत र बागलुङ दुवैतर्फ अबैध रुपमा नदीजन्य बस्तुको चोरी निकासी बढेको छ ।

विश्वकै  एक मात्र शालिग्राम पाइने नदीका रुपमा चिनिने कालीगण्डकी नदीमा नीति विपरित दोहन हुदाँ अस्तीत्व नै संकटमा परेको छ । जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको आसपासमा अबैध रुपमा नदीजन्य बस्तु चोरी निकासी हुदाँ पनि स्थानीय प्रशासन, प्रहरी प्रशासन र स्थानीय तह मौन बसेका छन् ।

नदीमा स्काभेटर प्रयोग गरी मापदण्डविपरित नदीबाट बालुवा निकाल्दा समेत स्थानीय प्रशासनको नजर पुग्न सकेको छैन । वर्षातको समयमा नदीबाट बालुवा, ढुंगा, गिटी झिक्नको लागि स्वीकृत नभएपछि मनोमानी तबरबाट नदीजन्य बस्तु झिक्ने काम रोकिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य