२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन्मदिनमा मृगौला पीडितलाई सहयोग

२०७७, १५ श्रावण बिहीबार ०२:५१

साउन १५, पर्वत । आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर इनरह्यिल क्लब अफ पर्वतका सदस्य सरस्वती शर्मा (जिज्ञासु) ले कुश्मा नगरपालिका वडा नं ५ निवासी दुबै मृगौला फेलभई उपचार गराइरहेका गणेश श्रेष्ठ लाइ उनको स्वास्थ्य लाभको कामना सहित आफ्नो तर्फबाट रु पाँच हजार एक सय रुपैया मङलवार आर्थिक सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्ने आधुनिक संस्कृति भन्दापनि दिन दुखि र अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु नै मावन सेवा भएको भन्दै आफुले सानो सहयोग गरेको शर्माले बताउनु भयो ।

यस्तै सोही दिन इनरहीृल कल्व अफ पर्वतका अरु विभिन्न सदस्यहरुले आआफ्नो तर्फबाट केही रकम गरि थप छ हजार रुपैयाँ सहित ११ हजार १ सय रकम पिडितलाई हस्तान्तरण गरिएको क्वलबका सचिव खिम माया पाईजा गिरिले बताउनु भएको छ । 



उत्त अवसरमा कल्व कि अध्यक्ष अनिता सापकोटा चापागाइ सेवा नै धर्म भएको ले ईनरहीृल हर्दम दिन दुखिको साथमा रहेको बताउनु भयो । सहयोग हस्तान्तरण अवसरमा कल्वको रिपोर्टिङ पुर्व अध्यक्ष इ. चन्द्रकला लम्सालले गर्नु भएको थियो भने  सरस्वती शर्मा जिज्ञासु,सुजता बि पौडेल,राधा पौडेलले  बोल्नुभयको थियोे भने धन्यवाद क्ल्वको पुर्व अध्यक्ष इ जमुना अधिकारीले दिनु भएको थियो  कार्यक्रमको सन्चान  क्लब सचिव इ. खिम माया पाइजागिरिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण