साउन ११, धनगढी । कैलालीको त्रिनगर सीमा नाकाबाट भारत हुँदै कुवेत जान लागेका भनिएका चारजना महिलालाई प्रहरी र माइती नेपालको टोलीले आइतबार उद्धार गरेको छ । 

उद्धार गरिएकामा सिन्धुपाल्चोकका दुई र मकवानपुर र काभ्रेपलाञ्चोकका एक महिला रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, धनगढी । कैलालीको त्रिनगर सीमा नाकाबाट भारत हुँदै कुवेत जान लागेका भनिएका चारजना महिलालाई प्रहरी र माइती नेपालको टोलीले आइतबार उद्धार गरेको छ । 

उद्धार गरिएकामा सिन्धुपाल्चोकका दुई र मकवानपुर र काभ्रेपलाञ्चोकका एक महिला रहेक"/>

2026-07-24 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीको त्रिनगर नाकाबाट चार महिलाको उद्धार

साउन ११, धनगढी । कैलालीको त्रिनगर सीमा नाकाबाट भारत हुँदै कुवेत जान लागेका भनिएका चारजना महिलालाई प्रहरी र माइती नेपालको टोलीले आइतबार उद्धार गरेको छ । 

उद्धार गरिएकामा सिन्धुपाल्चोकका दुई र मकवानपुर र काभ्रेपलाञ्चोकका एक महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौँबाट बसमा आएका यी महिलालाई एक जना दलालले त्रिनगर नाका कटाउँदै गरेको अवस्थामा शङ्का लागी सोधपुछ गरेपछि उद्धार गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । 

सीमा कटाएबापत एक दलालले प्रतिमहिला रु पाँच हजार लिएको बुभिएको छ । मुख्य दलाल भने दिल्लीबाट त्रिनगरपारीको गौरीफाँटा नाकामा रहेकोमा महिलाको उद्धारपछि उनी त्यहाँबाट फरार रहेको बताइएको छ । 

महिलालाई जिल्ला प्रहरी कार्यालयमा सोमबार सोधपुछपछि माइती नेपाल, धनगढीमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक