By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    3 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    3 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    8 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मलेसिया जाँदा श्रमिकले तिरेको रकम धमाधम फिर्ता गर्दै मलेसियन कम्पनीहरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मलेसिया जाँदा श्रमिकले तिरेको रकम धमाधम फिर्ता गर्दै मलेसियन कम्पनीहरु
काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसिया जाँदा श्रमिकले तिरेको रकम धमाधम फिर्ता गर्दै मलेसियन कम्पनीहरु

साझासवाल
Last updated: August 10, 2020 8:42 am
साझासवाल
4 Min Read
Share

साउन २६, काठमाडौं । मलेसियाका केहि कम्पनीहरुले श्रमिकले मलेसियामा रोजगारीका लागि आउँदा एजेण्टलाई तिरेको रकम फिर्ता गर्न थालेका छन् । मलेसियाका रवर ग्लोव उत्पादन गर्ने कम्पनी डव्लुआरपीले गत महिना देखि नै किस्तावन्दीमा रकम फिर्ता गर्दै आएको छ । यसैगरी अन्य केहि कम्पनीहरुले रकम फिर्ता गर्न थालेका छन् भनें केहिले आगामी महिना देखि फिर्ता गर्ने योजना बनाएका छन् ।

मलेसियाका स्थानीय सञ्चार माध्यमहरुका अनुसार मलेसियाको ठूलो ग्लोव उत्पादक कम्पनी टप ग्लोवले ५ करोड रिंगिट बरावर रकम श्रमिकहरुलाई फिर्ता गर्नुपर्ने प्रारम्भीक अनुमान गरेको छ । अमेरिकाले ग्लोव निर्यातमा लगाएको प्रतिवन्ध फिर्ता हुने अपेक्षाका साथ सो कम्पनीले उक्त रकम श्रमिकलाई फिर्ता गर्ने यसअगाडी नै बताईसकेको छ ।

टप ग्लोवले यस अगाडी नै नयाँ आउने श्रमिकका लागि शुन्य लागतको नीति अपनाइएको घोषणा समेत गरिसकेको छ । पहिले पनि कुनै पनि श्रमिकलाई भर्ना शुल्क तिराउने पक्षमा नरहेको सो कम्पनीले दावी गरेको छ । श्रमिकले भर्ना शुल्क तिर्नु परेको विषयलाई अमेरिकाले महत्वका साथ उठाएका कारण सो विषय यहि अगष्ट महिनाभित्रै सुल्झिने दावी पनि सो कम्पनीले गरेको छ ।

यसैगरी हार्टालेगा होल्डिङ्सले पनि श्रमिकले रोजगारीका लागि तिर्नुपरेको भर्ना शुल्क फिर्ता गर्ने योजना अगाडी सारेको छ । सो कम्पनीले पनि ४ करोड रिंगिट बरावर रकम श्रमिकलाई फिर्ता गर्नेगरी योजना बनाएको मलेसियाका स्थानीय सञ्चार माध्यमले लेखका छन् । अन्तराष्ट्रिय मान्यता अनुरुप आफ्नो कम्पनीले पनि श्रमिकसँग कुनै भर्ना शुल्क नअसुल्ने नीति रहेको भन्दै सो कम्पनीले यसअगाडी एजेण्टहरुलाई रकम तिर्न बाध्य पारिएकाहरुलाई सो रकम फिर्ता गर्ने भएको हो । यसले आफ्नो शुन्य लागत नीति प्रतिको प्रतिवद्धतालाई स्पष्ट पार्ने समेत सो कम्पनीले प्रष्ट्याएको छ ।

सो कम्पनीले आप्रवासी श्रमिकले भर्ना प्रकृयामा कुनै शुल्क तिर्नु नपर्ने कुरालाई सुनिश्चित गर्न कम्पनी सचेत रहेको जनाएको छ । कुनै एजेण्टलाई आप्रवासी श्रमिकले रकम तिर्ने विषय विश्वमै चुनौतिपूर्ण विषय रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न कम्पनी सजग रहने हार्टालेगाका उच्च अधिकारीलाई उधृत गर्दै समाचारमा भनिएको छ, त्यसैले हार्टालेगाले आफ्नो कम्पनीमा रोजगारीमा रहेका आप्रवासी श्रमिकले भर्ना शुल्क तिर्नु परेको वा नपरेको विषयमा यकिन गरी रकम तिर्न बाध्य पारिएकाहरुलाई सो रकम फिर्ता गर्न स्वतन्त्र संस्थालाई जिम्मेवारी दिइएको र सोही अनुरुप रकम फिर्ता गर्ने तयारी गरिएको छ । सो कम्पनीले आगामी सेप्टेम्वर देखि रकम फिर्ता गर्ने योजना बनाएको छ ।

यसअगाडी डव्लुआरपीले गत जुलाई देखि नै भर्ना शुल्क बापत आप्रवासी श्रमिकले तिरेको रकम फिर्ता गर्न थालिसकेको छ । सो क्रममा १ हजार ६ सय आप्रवासी श्रमिकले किस्तावन्दीमा रकम फिर्ता पाउन थालिसकेका छन् । डव्लुआरपीले २ करोड १४ लाख रिंगिट आप्रवासी श्रमिकलाई उनीहरुले तिरेको भर्ना शुल्क वापत फिर्ता गर्दैछ । यसमा श्रमिकले कम्तीमा ४ हजार ५ सय ४७ देखि १६ हजार ५४ रिंगिटसम्म फिर्ता पाउँदैछन् । सो रकम ३० महिनाभित्रमा फिर्ता गरिसक्ने गरी डव्लुआरपीले हरेक महिना रकम फिर्ता गरिरहेको छ ।

मलेसियामा रोजगारीका लागि आउने श्रमिकले चर्को भर्ना शुल्क तिर्नुपरेको र बाध्यकारी श्रममा संलग्न हुनुपरेको भन्दै उनीहरुको चर्को श्रम शोषण गरिएको आवाज सञ्चारमाध्यम मार्फत उठेपछि अमेरिका लागायत विभिन्न मुलुकहरुले मलेसियाको ग्लोव आयातमा बन्देज लगाएका थिए । यसले विश्वमै ठूलो मात्रामा ग्लोव निर्यात गर्ने कम्पनीहरु टाट पल्टिने अवस्था आएपछि ति कम्पनीहरु आप्रवासी श्रमिकले भर्ना प्रकृयामा तिरेको रकम फिर्ता गर्न बाध्य भएका हुन् ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article विश्वमा कोरोना भाइरस सङ्क्रमितको २ करोड नाघ्यो, कुन महादेशमा कति ?
Next Article जार र बोतलको पिउने पानीको मूल्य तोकियो, एक लिटर बोतलको १६ रुपैयाँ मात्रै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMडोटी - DTसमाज

डोटीमा चार दिनदेखि स्वास्थ सेवा ठप्प

57 years ago
काठमाडौँ - KTMसमाज

ड्राइभिङ लाइसेन्सका सबै आवेदकको परीक्षा यही बैशाखभित्रै सम्पन्न गरिँदै

57 years ago
काठमाडौँ - KTMसमाज

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्छ’

57 years ago
काठमाडौँ - KTMखेलकुद

विश्वकप फुटबल: क्रोएसियाद्वारा क्यानडा पराजित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?