साउन ११, रसुवा । प्रभु बैकको १ सय ३७ औ शाखा रसुवाको स्याफ्रुबेशी बजारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले एककार्यक्रमका बीच उद्घाटन गरे । 

उद्घाटनका क्रममा व्यवसायिक सम्भावना रहेको रसुवामा बैंकको उपस्थितिले धेरै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, रसुवा । प्रभु बैकको १ सय ३७ औ शाखा रसुवाको स्याफ्रुबेशी बजारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले एककार्यक्रमका बीच उद्घाटन गरे । 

उद्घाटनका क्रममा व्यवसायिक सम्भावना रहेको रसुवामा बैंकको उपस्थितिले धेरै"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभु बैककको १ सय ३७ औं शाखा रसुवामा

२०७३, ११ श्रावण मंगलवार १०:०७

साउन ११, रसुवा । प्रभु बैकको १ सय ३७ औ शाखा रसुवाको स्याफ्रुबेशी बजारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले एककार्यक्रमका बीच उद्घाटन गरे । 

उद्घाटनका क्रममा व्यवसायिक सम्भावना रहेको रसुवामा बैंकको उपस्थितिले धेरै सम्भावनाको उजागार गर्ने बताए । 

बैकका डिपुटी जनरल म्यानेजर तारा मानन्धरले स्थानीयसँग हातेमालो गरेर बिभिन्न किसिमका कर्जा प्रबाह गर्ने बताए । ६० अर्ब निक्षप र ४८ अर्ब लगानी रहेको बैकको महिला, बृद्ध, युवा केन्द्रीत योजना तय गरिने जानकारी दिदै देशको उन्नतीमा हातेमालो गर्न तयार रहेको बताए ।

कर्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, बैकका सञ्चालक समितिका सदस्य दक्ष पौडेललगायतले आफ्नो धारणा  राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ