२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार वोर्डबाट प्रदान हुने आर्थिक सहायता आजदेखि बन्द

३२ श्रावण २०७७, आईतवार ०७:४१

साउन ३२, काठमाडौँ । वैदेशिक रोजगार बोर्डले प्रदान गर्दै आएको आर्थिक सहायता सेवा भदौ १५ गतेसम्म बन्द रहने भएको छ। कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि बोर्डले साउन ३२ गतेदेखि भदौ १५ सम्म आर्थिक सहायता सेवा बन्द गर्ने भएको हो।

आर्थिक सहायताका लागि स्थानीय तहमार्फत समेत निवेदन दिन सकिने भएकाले सम्बन्धित तहबाट निवेदन दिन सेवाग्राहीलाई बोर्डले आग्रह गरेको छ। बोर्डले शव ढुवानी सेवा भने निरन्तर गर्नेछ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको त्रिभुवन विमान स्थलदेखि घरठेगानासम्म शव ढुवानीका लागि बोर्डको वेबसाइट www.fepb.gov.np मा राखिएको निवेदन ढाँचामा [email protected] मा इमेल गरी निवेदन दिन सकिनेछ। यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा कलसेन्टर ११४१ मा फोन गरेर जानकारी लिन सकिने वोर्डले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य