2026-09-05 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईबाट नेपालका लागि १५ दिनमा १५ उडान हुने, हेर्नुहोस् उडान तालिका सहित

साउन ३२, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपालका लागि अगष्ट १७ देखि अगष्ट ३१ भित्रमा १५ वटा उडान हुने तय भएको छ । युएई स्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै ति उडानका लागि यसअघि दुई पटक सार्वजनिक गरिएको सूचिमा नाम समावेश भएका व्यक्तिहरुलाई आफूलाई पायक पर्ने एयरलाइन्सको टिकट लिन सूचित गरेको छ ।

दूतावासका अनुसार यसबीचमा सवैभन्दा धेरै नेपाल एयरलाइन्सको उडान तय भएको छ । नेपाल एयरलाइन्सले अगष्ट १७, २१, २५, २७, २९ र ३१ गरी ६ वटा उडान गर्ने छ । यसैगरी हिमालय एयरलाइन्सले अगष्ट २५, २७, २९ र ३१ गरी चारवटा उडान गर्ने भएको छ । एयर अरेवियाले अगष्ट २५ तथा ३१, फ्लाई दुवईले अगष्ट १७ र २० तथा ईत्तिहाद एयरले अगष्ट २७ मा एक उडान गर्नेछ ।

दूतावासका अनुसार सो उडानबाट नेपाल फर्किन यसअ गाडी दूतावासले जुलाई १२ तारिख तथा १३ अगष्टमा सार्वजनिक गरेको सूचिमा परेका व्यक्तिहरुले टिकट काट्न सक्नेछन् ।

नेपाल फर्किनेहरुले अनिवार्य रुपमा कोभिड १९ को पिसिआर वा आरडीटी परीक्षण गरी फिट टु फ्लाईको प्रमाणपत्र लिनु पर्ने दूतावासले स्पष्ट पारेको छ । यसैगरी कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको विदेशबाट नेपाल फर्किने व्यक्तिले भर्नुपर्ने फारम भरी सो पश्चात प्राप्त हुने बारकोड प्रिन्ट गरेर आफ्नो साथमा लिएर नेपाल यात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।

हेर्नुहोस् दुतावासको सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल