पढ्न करिब 1 मिनेट लाग्छ
<p style="text-align: center; "><img src="http://sajhasabal.com/uploads/posts/e3ce3cac5e93045de80bd7e5d5dc5fd41469556823.jpg" style="width: 1024px;"><br></p><p style="text-align: center; ">रतुवा खोलामा आएको बाढीले झापाको दमक–१२ स्थित गेटवान क्षेत्रका बस्तीमा कटान तीव्र पारेपछि त्यस क्षेत्रका दुई दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । तस्बिरः यज्ञराज आङदेम्बे/दमक,रासस<br></p>

