२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मध्यपहाडी लोकमार्गको २७ किमि जोखिपूर्ण, मानवअधिकारकर्मीले उठाए प्रश्न ?

२०७७, २५ भाद्र बिहीबार १०:२७


पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डको धौलागिरी प्रवेशद्धारदेखि मालढुंगासम्मको २७ किमि सडक यात्राको लागि जोखिमपूर्ण भएको भन्दै मानवअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीलाइ ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लाको राष्ट्रिय गौरवको आयोजनामा भएको दुर्दशाको अवस्था बुझ्न र तत्काल रोकिएको निर्माण कार्य अगाडी बढाउन माग गरेका छन् ।

नेपाल मानव अधिकार संगठनका अध्यक्ष माधवप्रसाद पौडेल, सोही संगठनका केन्द्रिय सदस्य हरिनारायाण रेग्मी, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, गैरसस महासंघका अध्यक्ष शिवप्रसाद शर्मा लगायतको टोलीले ध्यानाकषर्णपत्र बुझाएको हो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण