२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोहाबाट ३७ औं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्किए

२०७७, २७ भाद्र शनिबार ०५:५५

भदौ २७, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा कतारको दोहाबाट ३७ औं उडान भएको छ । उक्त उडानबाट १५३ जना नेपाली स्वदेश फर्किएको कतार स्थित नेपाली दुतावासले जनाएको छ । 

दुतावासका अनुसार तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए अनुसार र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप स्वदेश फर्काइएको छ । 

दुतावासले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेअनुसार आज दोहाबाट काठमाण्डौका लागि हिमालय  एयरलाइन्सको H95632 को उडानबाट ११ महिलासहित जम्मा १५३ जना नेपालीहरू नेपाल फर्किएका छन् ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका नेपालीहरुको यात्रा सहजिकरण, समन्वय तथा बिदाईका लागि राजदूतावासका अधिकारीहरुको  उपस्थिति रहेको दुतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी