Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

दाउरा झिक्न जाँदा बाबुछोरा बेपत्ता

By साझासवाल

<p>असोज २, नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) | नवलपुरमा&nbsp; नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका&nbsp; ४५&nbsp; वर्षीय भुपाल क्षेत्री र उहाँका १४ वर्षीया&nbsp; छोरी सुजिता क्षेत्री रहेका छन् ।&nbsp;<br></p><p>नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा&nbsp; सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका&nbsp; जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले&nbsp; बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए ।&nbsp;</p><p>बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>