२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हप्तादिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

७ आश्विन २०७७, बुधबार ०५:३१

असोज ७, पर्वत । निरन्तरको वर्षाका कारण हप्ता दिनदेखि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध बनेको छ । कुश्मा नगरपालिका–१ सहश्रधारामा खसेको पहिरोले सडक पुरिएपछि आवागमन ठप्प भएको हो । एकै ठाउँमा निरन्तर पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।

पाङको डिलबाट निरन्तर झरिरहेको पहिरो मंगलबार रातिदेखि बढेपछि आवागमन रोकिएको पर्वत प्रहरीले जनाएको छ । 

वर्षा नरोकिएका कारण एक्स्काभेटर जान सकेको छैन । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुनेबित्तिकै पटक–पटक सडक अवरुद्ध हुने गरेको छ ।

मंगलबार साँझदेखि कुश्मा आसपासका साथै पर्वत जिल्लाभर ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा निरन्तर लेदो झरिरहेका कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक खुलाउन एक्स्काभेटर बोलाइएको र वर्षा रोकिए दिउँसोसम्म सडक सञ्चालन हुने प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । 

०००


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट