पर्वत । नेपालमै पहिलो पटक केवलकार मोडलमा निर्माण गरिएको कुश्मा बलेवा यान्त्रिक पुलले लकडाउनको बेला ३६ लाख घाटा बेहोरेको छ ।

पर्वतको कुश्मा बजारदेखि बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल लकडाउनका कारण ६ महिना संचालन नहुदाँ &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपालमै पहिलो पटक केवलकार मोडलमा निर्माण गरिएको कुश्मा बलेवा यान्त्रिक पुलले लकडाउनको बेला ३६ लाख घाटा बेहोरेको छ ।

पर्वतको कुश्मा बजारदेखि बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल लकडाउनका कारण ६ महिना संचालन नहुदाँ &nbs"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लकडाउनले केवलकारलाई ३६ लाख घाटा

११ आश्विन २०७७, आईतवार ०२:२८

पर्वत । नेपालमै पहिलो पटक केवलकार मोडलमा निर्माण गरिएको कुश्मा बलेवा यान्त्रिक पुलले लकडाउनको बेला ३६ लाख घाटा बेहोरेको छ ।

पर्वतको कुश्मा बजारदेखि बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको यान्त्रिक पुल लकडाउनका कारण ६ महिना संचालन नहुदाँ  ३६ लाख १९ हजार ७ सय ८० रुपैयाँ घाटा भएको यान्त्रिक पुलका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

पर्वत उद्योग वाणिज्य संघको प्रवद्र्धनमा २०६८ सालदेखि संचालनमा आएको यान्त्रिक पुल लकडाउन खुलेसँगै ६ महिनापछि संचालनमा आएको छ ।

यान्त्रिक पुल पुन संचालनमा आएपछि सर्वसाधरणको दैनिकि सहज भन्दै गएको छ ।यान्त्रिक पुलले बागलुङ जिल्लाका करिव दर्जन बढी गाविसलाई कुश्मा बजारमा आवातजावत गर्न सहज भएको छ भने घण्टौको पैदल यात्रा ५ मिनेटमा छोटिएको छ । 

कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडद्धार संचालित यान्त्रि पुलमा दैनिक पाँचसयभन्दा बढी सर्वसाधरणले यात्रा गर्ने गरेका छन् भने प्रतिव्यक्ति १२० शुल्क  निर्धारण गरिएको छ । 

०००


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ