Skip to content
Friday, July 17, 2026 Nepali Online Media

६ महिना पछि आज सबैभन्दा बढी उडान नेपाल आए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १३, काठमाडौँ | कोरोना महामारीको कारण अन्तराष्ट्रिय उडान बन्द भएयता आज विदेशमा रहेका नागरिक लिएर सबैभन्दा बढी उडान स्वदेश आएका छन्  ।

अआज एकै दिन १६ उडान स्वदेश आएको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले जनाएको छ । तर सिसिएमसिको अनुसार बिभिन्न १४ उडानबाट नेपालीहरु स्वदेश फर्किएको सूचना सार्वजनिक गरेको छ  ।

आज साउदीबाट हिमालय एयरलाइन्स, साउदीकै रियादबाट नेपाल एयरलाइन्स, बहराइनबाट नेपाल एयरलाइन्स, साउदीको दम्मामबाट हिमालय एयरलाइन्स, युएईको आवुधावीबाट हिमालय एयरलाइन्स, साउदीको जेद्दाबाट नेपाल एयरलाइन्स, युएईको सारजहाबाट एयर अरेविया, क्वालालम्पुरबाट मालिन्दो एयर नेपाल आएको छ ।

त्यस्तै लान्मेई एयरलाइन्स, ओमानबाट सलाम एयर, कतारबाट कतार एयरवेज, एसियाना एयरलाइन्स, युएईको दुबईबाट फ्लाई दुबईको दुई उडान, साउदीको दम्मामबाट नेपाल एयरलाइन्स र कतारको दोहाबाट नेपाल एयरलाइन्सको उडान भएको छ ।