२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मको लागि वन्द

२०७७, १८ आश्विन आईतवार १०:५२

असोज १८, काठमाडौं ।  वैदेशिक रोजगार बोर्ड सचिवालयवाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मको लागि वन्द गरिएको छ । वोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड-१९ संक्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयवाट प्रदान गरिने आर्थिक सहायता सम्बन्धी संपूर्ण सेवा वन्द गरिएको छ। 

सचिवालयबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धित व्यक्तिले आवश्यक कागजात सहित स्थानीय तहमा निवेदन दिई स्थानीय तहले कागजातहरु रुजु गरी आधिकारिक ईमेल वाट बोर्ड सचिवालयको ईमेल [email protected] मा प्राप्त भएमा सचिवालयले कागजातहरु रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायता वापतको रकम पठाउने वोर्डले जनाएको छ ।

सचिवालयबाट अत्यावश्यक सेवा अन्तर्गत गरिने शव ढुवानीको कार्य सूचारु रहेको वोर्डले जनाएको छ । यसका लागि सचिवालयका कर्मचारीहरु शाखा अधिकृत श्री गोविन्द प्रसाद आचार्य, मोवाईल नं ९८४१७५५४५१ र ना. सु श्री आशिष कुमार भण्डारी, मोबाईल नं ९८५१२२६४१९ मा सम्पर्क गर्नुहुन वोर्डले अनुरोध गरेको छ । थप जानकारीका लागि श्रम कल सेन्टरको ११४१ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी