2026-09-13 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा २ जना कोरोना संक्रमित थपिए

पर्वत जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा दुई जना संक्रमित थपिएका हुन । यो संगै पर्वत जिल्लामा संक्रमितको संख्या १ सय २५ पुगेको छ ।

पर्वत जिल्लामा मंगलबार थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ बर्षिय एक जना नेपाल प्रहरी छन भने कुस्मा नगरपालिका १ पाङकी ७० बर्षिय महिला रहेकी छन ।

संक्रमित महिला बिदेशबाट आएर क्वारेन्टाईनमा बस्दै आएकी छन भने पर्वतमा सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी पनि प्रहरीकै क्वारेन्टाईनमा बस्दै आएका छन । संक्रमितहरुलाई आईसोलेसनमा लैजाने तयारी भएको डिसीसिएमसीका प्रबक्ता प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

पर्वतमा अहिले सम्म संक्रमित मध्ये १ सय १९ जना निको भैसकेका छन । ६ जना मात्रै केवलजल गुल्मको आइसोलेसन र कोरना अस्थायी अस्पतालमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले