2026-09-13 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण

पर्वतको महाशिला गाउँपालिकामा थपिएका कोरोना संक्रमितमा स्वास्थ्यकर्मी र कन्ट्रयाक्ट ट्रेसिङमा पहिचान भएका ब्यक्ति रहेका छन ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको महाशीला गाउँपालिका ३ जनामा सोमबार संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि हुनेमा महाशिला वडा नं ५ का ४७ र ३९ वर्षका दुई पुरुष, वडा नं. ३ वालाकोटका एक जना ५९ वर्षिय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

त्यस मध्ये एक जना महाशिला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी र एक जना कन्ट्रयाक्ट ट्रेसिङ्गमा पहिचान भएका ब्यबसायी रहेका छन । अर्का संक्रमित पुरुष भने भारतीय सेनामा कार्यरत रहेको र उनी होम क्वारेन्टाईनमा रहेको डिसीसिएमी पर्वतले जनाएको छ । स्वास्थयकर्मी र थप एक जना समुदायका ब्यक्तिमा कोरोना पुष्टि भएपछि महाशिलामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी आजै पर्वतको मोदी गाउँपालिका ७१ वर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी पोखरामा सिटी अस्पतालमा उपचारका लागि पुगेको समयमा परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो । यो सँगै पर्वतमा कोरोना संक्रमित हुनेको संख्या १ सय ३४ पुगेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले