साउन १५, पोखरा । यातायात व्यवस्था कार्यालय गण्डकीले आव २०७२/७३ को अन्त्यसम्ममा रु ५९ करोड १७ लाख १० हजार १०८ राजस्व सङ्कलन गरेको छ । 

सो कार्यालयले अघिल्लो वर्ष रु ५३ करोड १८ लाख ६१ हजार ८९५ राजस्व सङ्कलन गरेको थियो । 

सो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, पोखरा । यातायात व्यवस्था कार्यालय गण्डकीले आव २०७२/७३ को अन्त्यसम्ममा रु ५९ करोड १७ लाख १० हजार १०८ राजस्व सङ्कलन गरेको छ । 

सो कार्यालयले अघिल्लो वर्ष रु ५३ करोड १८ लाख ६१ हजार ८९५ राजस्व सङ्कलन गरेको थियो । 

सो"/>

2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा उनन्साठी करोड भन्दा बढी राजस्व सङ्कलन

साउन १५, पोखरा । यातायात व्यवस्था कार्यालय गण्डकीले आव २०७२/७३ को अन्त्यसम्ममा रु ५९ करोड १७ लाख १० हजार १०८ राजस्व सङ्कलन गरेको छ । 

सो कार्यालयले अघिल्लो वर्ष रु ५३ करोड १८ लाख ६१ हजार ८९५ राजस्व सङ्कलन गरेको थियो । 

सो अवधिमा कार्यालयले सवारी साधनकरमा रु ४८ करोड ५८ लाख ६२ हजार १८५, सडक निर्माण तथा सम्भार दस्तुरमा रु ६ करोड ५९ लाख ४६ हजार २३६, सवारी इजाजतकरमा रु दुई करोड २४ लाख ८८ हजार २९३ र यातायात क्षेत्रको आम्दानीमा रु एक करोड ७४ लाख १३ हजार ३९४ राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी डम्बरबहादुर चन्दले जानकारी दिए । 

यस्तै कार्यालयमा हालसम्म मोटरसाइकल एक लाख ८ हजार ७५९ र अन्य ठूला तथा साना सवारी साधन ३५ हजार ७३५ दर्ता भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई