2026-09-13 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत जिल्लामा शनिबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि

कार्त्तिक १५, पर्वत ।  पर्वत जिल्लामा शनिबार एकैदिन ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।  कुश्मा नगरपालिकामा कन्ट्याक्ट् ट्रेेेेेसिङ पछि गरिएको परिक्षणका क्रममा ९ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखरामा गरिएको पिसिआर परिक्षणमा पर्वतको कुश्मा नगरपालिकाका ९ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा कुश्मा नगरपालिका वडा नम्बर ६ का ५ जना  ३६,४०,५१,३२ र २९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर ४ का ३९ वर्षीय पुरुष वडा नम्बर ५ का ३६ वर्षीय पुरुष र वडा नम्बर ७ का ४२ वर्षीय पुरुष रहेका छन् । एक जनाको ठेगाना खुल्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यलय पर्वतका जनस्वास्थ्य अधिकृत प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

आईतबार मात्रै सदरमुकाम कुश्मामा ६४ जनाको कन्ट्राक्ट ट्रेसिङ गरिएको थियो । संक्रमित सबै पुरुष सोही  कन्ट्राक्ट ट्रेसिङमा भेटिएका हुन । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले