Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बक्राहा खोलामा तटबन्ध

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १६, विराटनगर । मोरङको हसन्दहस्थित बक्राहा खोलामा प्रहरीको टोली र स्थानीयको संयुक्त पहलमा तटबन्ध निर्माण गरिएको छ ।

सो स्थलमा शनिबार प्रहरी उपरीक्षक सन्दीप भण्डारीको नेतृत्वमा २०० र सशस्त्र प्रहरीगण मुख्य कार्यालय, रानी विराटनगरको नेतृत्वमा १०३ प्रहरीका साथै स्थानीयवासीबाट तटबन्ध निर्माण गरिएको हो ।

तटबन्ध निर्माण गरेर गाउँमा पसेको खोलाको बहावलाई पुनः खोलातर्फ फर्काइएको छ । तटबन्ध निर्माण भएपछि हसन्दहका साथै गोविन्दपुर, डाइनिया, रङ्गेली, आमगाछी लगायत करिब एक दर्जन गाविसका बासिन्दाले राहतको अनुभूति गरेका छन् । रासस