2026-09-05 02:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीहरुका लागि अत्यन्त जरूरी सूचना

कार्तिक २४, काठमाण्डौ | विदेशमा रहेका महिलाहरुलाई आमकास नेपालले सहयोग गर्ने भएको छ | आमकास नेपालले कागजात बिहीन भएर काम गरिरहेका र घर फर्कन टिकट काट्ने रकम नहुँदा समस्यामा परेका महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि टिकटसँगै काठमाण्डौमा पनि आवासको व्यवस्था गरेको छ |

महामारीको समयमा फर्कने नेपाली श्रमिकलाई पनि आवासको व्यवस्था तथा आवश्यक परामर्श र बिरामी वा अन्य समस्या भएमा अस्पतालसम्म लगेर उपचारमा पनि सहयोग गरिरहेको आमकास नेपालले जनाएको छ | आमकास नेपालका अनुसार विभिन्न समस्यामा परेर फर्किएका महिलालाई मनोपरामर्शदेखि कानुनी सहयोग पनि प्रदान गरिरहेको छ | 

गैरकानुनी महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि आउँदो डिसेम्बर १५ सम्म टिकटको व्यवस्था गरिने जनाएको छ | आमकास नेपालको ९८४१४०४३३७ वा ०१४३७३९६३ नम्बरमा सम्पर्क गर्न सकिने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल